स्वेच्छा

Romanized: svechchhaa, svechchha, swechchhaa, svechchh

[सं.] आफ्नै मनमा उठेको चाहना; आफूखुसी; आफ्नो इच्छा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
[सं.] आफ्नै मनमा उठेको चाहना; आफूखुसी; आफ्नो इच्छा।

सम्बन्धित शब्दहरू