यथेष्ट
Romanized: yatheshta, yathesht, yathest, yathesta
चिताएजति; चाहेअनुसारको; पर्याप्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
चिताएजति; चाहेअनुसारको; पर्याप्त।
२.
(क्रियाविशेषण)
इच्छाबमोजिम; मनमाफिक।