यदि

Romanized: yadi

सम्भावनाले गर्दा, संयोगले गर्दा; भने (जस्तै- यदि राम विद्वान् हो त श्याम पनि विद्वान् हो)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [संस्कृत]

1
सम्भावनाले गर्दा, संयोगले गर्दा; भने (जस्तै- यदि राम विद्वान् हो त श्याम पनि विद्वान् हो)।

सम्बन्धित शब्दहरू