वेद

Romanized: ved, weda, wed, beda

आर्यहरूका धर्म, संस्कृति, आध्यात्मिक ज्ञान आदिका मूल स्रोत मानिएका, सर्वप्राचीन र सर्वाधिक मान्य आर्यग्रन्थ;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
आर्यहरूका धर्म, संस्कृति, आध्यात्मिक ज्ञान आदिका मूल स्रोत मानिएका, सर्वप्राचीन र सर्वाधिक मान्य आर्यग्रन्थ; श्रुति; आम्नाय; छन्दस् (ऋक्, यजु, साम र अथर्व- यी चार वेद प्रसिद्ध छन्)।
२.
ज्ञान।
३.
ईश्वर।
४.
अङ्गुलको चार गुना बराबरको नाप; चार अमल बराबरको नाप; चार अङ्गुल।

सम्बन्धित शब्दहरू