नैवेद

Romanized: naived, naiweda, naiwed, naibeda

देवतालाई अर्पिएको खाद्य वस्तु; भगवान्लाई भोग लगाइएको खाद्य पदार्थ; नैवेद्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत नैवेद्य]

1
देवतालाई अर्पिएको खाद्य वस्तु; भगवान्लाई भोग लगाइएको खाद्य पदार्थ; नैवेद्य।

सम्बन्धित शब्दहरू