नैबेद
Romanized: naibed, naibeda
देवीदेवतालाई चढाएको खानेकुरा; प्रसाद; नैवेद्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत नैवेद्य]
1
देवीदेवतालाई चढाएको खानेकुरा; प्रसाद; नैवेद्य।