वेदन
Romanized: vedan, wedana, wedan, bedana
चेतना; ज्ञान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
चेतना; ज्ञान।
२.
चोट लाग्दा वा कुनै दुःखदायी घटना घट्दा हुने शारीरिक वा मानसिक कष्ट।
३.
पीडाको तीव्र अनुभूति।
४.
बौद्ध दर्शनअन्तर्गत स्कन्धपञ्चक।
५.
विवाह।