वेदनीय

Romanized: vedaniy, wedaniya, wedaniy, vedaneeya

वेदना हुने; पीडा दिने; दुःखदायी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
वेदना हुने; पीडा दिने; दुःखदायी।
२.
जान्नुपर्ने; ज्ञातव्य।

सम्बन्धित शब्दहरू