आवेदनीय
Romanized: aavedaniya, aavedaniy, aawedaniya, avedaniy
आवेदन गर्नुपर्ने; निवेदन गर्न लायक; निवेदनीय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
आवेदन गर्नुपर्ने; निवेदन गर्न लायक; निवेदनीय।