वेदनिन्दक
Romanized: vedanindak, wedanindaka, wedanindak, bedanindaka
वेदको निन्दा गर्ने; वैदिक संस्कारको द्रोही; नास्तिक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
वेदको निन्दा गर्ने; वैदिक संस्कारको द्रोही; नास्तिक।