परनिन्दक

Romanized: paranindak, paranindaka

अर्काको कुरा काटी हिँड्ने; अर्काको निन्दा गर्ने; अर्काको बदनामी गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
अर्काको कुरा काटी हिँड्ने; अर्काको निन्दा गर्ने; अर्काको बदनामी गर्ने।

सम्बन्धित शब्दहरू