निन्दक
Romanized: nindak, nindaka
अर्काको भए-नभएको दोषको बखान गर्ने; अर्काको निन्दा गर्ने; परोक्षमा अर्काको कुरा काट्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
अर्काको भए-नभएको दोषको बखान गर्ने; अर्काको निन्दा गर्ने; परोक्षमा अर्काको कुरा काट्ने।