मन्दक
Romanized: mandak, mandaka
मन्द पार्ने; कम गर्ने; सुस्त बनाउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [मन्द+क]
1
मन्द पार्ने; कम गर्ने; सुस्त बनाउने।