परनिर्भर
Romanized: paranirbhar, paranirbhara
अर्काको भर पर्ने; पराधीन; परतन्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत पर+निर्भर]
1
अर्काको भर पर्ने; पराधीन; परतन्त्र।