आत्मनिर्भर
Romanized: aatmanirbhara, aatmanirbhar, atmanirbhar, atmanirbhara
आफ्नै खुट्टामा टेक्ने; बाँच्नका लागि अरूको भर पर्नु नपर्ने; स्वावलम्बी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
आफ्नै खुट्टामा टेक्ने; बाँच्नका लागि अरूको भर पर्नु नपर्ने; स्वावलम्बी।