आत्मनिग्रही
Romanized: aatmanigrahi, aatmanigrahee, atmanigrahee, atmanigrahii
नियन्त्रण गर्ने; रोक्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
नियन्त्रण गर्ने; रोक्ने।
२.
संयमपूर्वक जीवन बिताउने।
३.
संयमी; संयममा रहने; इन्द्रियलाई दमन गर्ने।