इन्द्रियनिग्रही
Romanized: indriyanigrahee, indriyanigrahii, indriyanigrahi
अनुशासित; नियन्त्रित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
अनुशासित; नियन्त्रित।
२.
इन्द्रियलाई निग्रह गर्ने; इन्द्रियलाई वशमा राख्ने; इन्द्रिय दमनमा सक्षम।
३.
संयमी; संयत; सावधान; सतर्क।