वेदना
Romanized: vedanaa, wedanaa, vedan, wedana
चोटपटक लाग्दा वा कुनै दुःखदायी घटना घट्दा हुने शारीरिक वा मानसिक कष्ट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
चोटपटक लाग्दा वा कुनै दुःखदायी घटना घट्दा हुने शारीरिक वा मानसिक कष्ट।
२.
पीडा, दुःख आदिको तीव्र अनुभूति।
३.
चेतना; ज्ञान।
४.
विवाह।
५.
बौद्ध दर्शनअन्तर्गत स्कन्धपञ्चक।