गोदना

Romanized: godanaa, godan, godana

नीर वा कोइला हालेको पानीमा डुबाइएका सियाले शरीरमा खोपेर बनाइने विशिष्ट आकृति वा शृ‌ङ्गारिक बुट्टा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
नीर वा कोइला हालेको पानीमा डुबाइएका सियाले शरीरमा खोपेर बनाइने विशिष्ट आकृति वा शृ‌ङ्गारिक बुट्टा।

सम्बन्धित शब्दहरू