गोदनु
Romanized: godanu
लात्तीले हान्नु; लट्ठी वा हातले पिट्नु; खाँदनु; ठोक्नु; भकुर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [संस्कृत गुर्द+नु]
१.
लात्तीले हान्नु; लट्ठी वा हातले पिट्नु; खाँदनु; ठोक्नु; भकुर्नु।
२.
घोच्नु; गाड्नु।