अदना
Romanized: adanaa, adan, adana
केही नजान्ने; अज्ञानी; अबुझ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [फारसी]
१.
केही नजान्ने; अज्ञानी; अबुझ।
२.
निस्सहाय; निराश्रित; आश्रयविहीन। (अदना केटाकेटी इ.)।