अदन
Romanized: adan, adana
अदन (adan) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अदन(१)
(नाम [संस्कृत])
1.
खाने काम; भोजन।
अदन(२)
(नाम [फारसी])
1.
यहुदी, इसाई र इस्लामको मतअनुसार भगवानले आदम (आदिपुरुष) का निम्ति बनाइदिएको स्वर्गीय वन।