संवेदना
Romanized: samvedanaa, sanvedanaa, samwedanaa, sanvedana
मानिसका मनमा हुने मार्मिक अनुभूति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
मानिसका मनमा हुने मार्मिक अनुभूति।
२.
सचेत रूपमा हुने ज्ञान वा बोध; प्रतीति।
३.
सूचना दिने काम; विचार प्रकट।