संवेदनात्मक

Romanized: samvedanaatmaka, sanvedanaatmaka, samvedanaatmak, samwedanaatmaka

विरहमूलक; शोकात्मक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
विरहमूलक; शोकात्मक।
२.
संवेदनसम्बन्धी।

सम्बन्धित शब्दहरू