द्विसदनात्मक

Romanized: dvisadanaatmaka, dvisadanaatmak, dwisadanaatmaka, dvisadanatmak

विधानमण्डल वा संसदीय मण्डलको दुई सदन हुने (बेलायतको कमन सभा र लर्डसभा, भारतको लोकसभा र राज्यसभा, नेपालको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
विधानमण्डल वा संसदीय मण्डलको दुई सदन हुने (बेलायतको कमन सभा र लर्डसभा, भारतको लोकसभा र राज्यसभा, नेपालको २०४७ सालको संविधान अनुसारको प्रतिनिधिसभा र राष्ट्रियसभा इ.)।

सम्बन्धित शब्दहरू