द्विसदन
Romanized: dvisadan, dwisadana, dwisadan, dvishadana
संसद्मा तल्लो सदन र माथिल्लो सदन हुने व्यवस्था; दुइटा सदन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [द्वि+सदन]
1
संसद्मा तल्लो सदन र माथिल्लो सदन हुने व्यवस्था; दुइटा सदन।