विभेदना

Romanized: vibhedanaa, wibhedanaa, vibhedan, wibhedana

वस्तुहरूका बिच आपसमा देखिने नमिल्दा कुरा; फरक; अन्तर; भेद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
वस्तुहरूका बिच आपसमा देखिने नमिल्दा कुरा; फरक; अन्तर; भेद।
२.
अनेक किसिम; धेरै प्रकार; थरी-थरी।
३.
छेड्ने वा रोप्ने काम; भेदन।
४.
टुक्रा-टुक्रा पार्ने काम; विखण्डन।
५.
मतभेद; फूट।

सम्बन्धित शब्दहरू