विभेदकारी
Romanized: vibhedakaari, wibhedakaari, wibhedakari, vibhedakaaree
भेदभाव गर्ने; फाटो सृजना गर्ने; मतभेद बढाउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [विभेद+कारी]
१.
भेदभाव गर्ने; फाटो सृजना गर्ने; मतभेद बढाउने।
२.
विभेद गर्ने; छुट्याउने।