अनन्यमनस्क

Romanized: ananyamanask, ananyamanashka, ananyamanashk, ananyamanaska

अरू कुरामा मन नभएको; एकचित्त भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
अरू कुरामा मन नभएको; एकचित्त भएको।

सम्बन्धित शब्दहरू