अन्यमनस्कता
Romanized: anyamanaskataa, anyamanaskat, anyamanashkataa, anyamanashkata
मन अन्यत्र बरालिएको अवस्था; विमन; विमनस्कता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
मन अन्यत्र बरालिएको अवस्था; विमन; विमनस्कता।