आचारवान्

Romanized: aachaaravaan, aachaaravan, aacharavaan, achaaravaan

शुद्ध आचरणमा रहने; नियममा रहने; सच्चरित्र; सदाचारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
शुद्ध आचरणमा रहने; नियममा रहने; सच्चरित्र; सदाचारी।

सम्बन्धित शब्दहरू