अप्रयुक्त

Romanized: aprayukt, aprayukta

प्रयोग नगरिएको; व्यवहारमा नल्याइएको; अव्यवहृत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
प्रयोग नगरिएको; व्यवहारमा नल्याइएको; अव्यवहृत।
२.
(नाम) शास्त्रमा प्रसिद्ध भए तापनि व्यवहारमा प्रयोग गर्दा हुने पददोष।

सम्बन्धित शब्दहरू