आकृतिमूलक
Romanized: aakritimulaka, aakritimulak, akritimulaka, akritimulak
आकृति वा रूपतत्त्वमा आधारित; आकृतिलाई मूल आधार मान्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
[संस्कृत]
1
आकृति वा रूपतत्त्वमा आधारित; आकृतिलाई मूल आधार मान्ने।