अहिंसामूलक
Romanized: ahimsaamulaka, ahinsaamulaka, ahimsaamulak, ahinsaamulak
हिंसारहित; अहिंसासित केन्द्रित; प्राणीमात्रलाई दुःख, पीडा आदि हुने र चित्त दुख्ने आचरण नगर्ने कामलाई मूल… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
हिंसारहित; अहिंसासित केन्द्रित; प्राणीमात्रलाई दुःख, पीडा आदि हुने र चित्त दुख्ने आचरण नगर्ने कामलाई मूल मन्त्र बनाइएको।