मीमांसामूलक

Romanized: mimaamsaamulaka, mimaansaamulaka, mimaamsaamulak, mimaamsamulaka

मीमांसाको प्रधानता रहेको; मीमांसाका दृष्टिले हेरिने वा अध्ययन गरिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
मीमांसाको प्रधानता रहेको; मीमांसाका दृष्टिले हेरिने वा अध्ययन गरिने।

सम्बन्धित शब्दहरू