मीमांसक
Romanized: mimaamsaka, mimaansaka, mimaamsak, mimaansak
मीमांसा गर्ने, मीमांसाशास्त्रको ज्ञाता वा पण्डित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
मीमांसा गर्ने, मीमांसाशास्त्रको ज्ञाता वा पण्डित।