प्रशंसक
Romanized: prashamsaka, prashansaka, prashamsak, prashansak
प्रशंसा वा गुणगान गर्ने; राम्रो वा उत्तम छ भनी तारिफ गर्ने (व्यक्ति)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
प्रशंसा वा गुणगान गर्ने; राम्रो वा उत्तम छ भनी तारिफ गर्ने (व्यक्ति)।