प्रशंसन

Romanized: prashamsana, prashansana, prashamsan, prashansan

प्रशंसा गर्ने काम; प्रशस्ति; गुणगान; बखान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
प्रशंसा गर्ने काम; प्रशस्ति; गुणगान; बखान।
२.
स्तुति।

सम्बन्धित शब्दहरू