प्रशंसनीय

Romanized: prashamsaniya, prashansaniya, prashamsaniy, prashansaniy

गुणगान गर्न लायक; प्रशंसा गर्न योग्य; तारिफ गर्न लायक; स्तुत्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
गुणगान गर्न लायक; प्रशंसा गर्न योग्य; तारिफ गर्न लायक; स्तुत्य।

सम्बन्धित शब्दहरू