सुप्रशंसनीय

Romanized: suprashamsaniya, suprashansaniya, suprashamsaniy, suprashansaniy

राम्रो रूपमा प्रशंसा गर्न योग्य; विशेष प्रशंसनीय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
राम्रो रूपमा प्रशंसा गर्न योग्य; विशेष प्रशंसनीय।

सम्बन्धित शब्दहरू