नृशंस
Romanized: nrishamsa, nrishansa, nrishams, nrisamsa
कुनै दयामाया नराखी अरू व्यक्तिलाई सताउने; अति निर्दयी; ज्यादै त्रूकर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
कुनै दयामाया नराखी अरू व्यक्तिलाई सताउने; अति निर्दयी; ज्यादै त्रूकर।
२.
हत्यारा; घातक।