नृशंसतापूर्ण
Romanized: nrishamsataapurna, nrishansataapurna, nrishamsataapurn, nrishamsatapurna
क्रूरतापूर्ण; निर्दयी; निष्ठुर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
क्रूरतापूर्ण; निर्दयी; निष्ठुर।