प्रशंसा
Romanized: prashamsaa, prashansaa, prashamsa, prasamsaa
केही राम्रा गुणहरूको आधारमा बढाईचढाई अथवा यथार्थ रूपमा गरिएको कसैको राम्रो बखान; सहनी; तारिफ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
केही राम्रा गुणहरूको आधारमा बढाईचढाई अथवा यथार्थ रूपमा गरिएको कसैको राम्रो बखान; सहनी; तारिफ।
२.
स्तुति; स्तुतिगान।
३.
झुटो तारिफ; चाप्लुसी; बेसारघसाइ।