प्रशंसाघोष
Romanized: prashamsaaghosha, prashansaaghosha, prashamsaaghosh, prashamsaghosha
कुनै वक्ताले भाषण गर्दा वा कविले कविता पाठ गर्दा मूलभूत तथ्यको अनुमोदनमा श्रोताहरूबाट भएको प्रशंसासूचक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कुनै वक्ताले भाषण गर्दा वा कविले कविता पाठ गर्दा मूलभूत तथ्यको अनुमोदनमा श्रोताहरूबाट भएको प्रशंसासूचक तालीको ध्वनि।