शङ्खघोष

Romanized: shangkhaghosha, shangkhaghosh, sangkhaghosha, shangkhaghosa

शङ्खको जस्तो टाढासम्म सुनिने आबाज; शङ्खनाद; ठूलो आबाजमा दिइएको जानकारी; उद्घोष; घोषणा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [शङ्ख+घोष]

1
शङ्खको जस्तो टाढासम्म सुनिने आबाज; शङ्खनाद; ठूलो आबाजमा दिइएको जानकारी; उद्घोष; घोषणा।

सम्बन्धित शब्दहरू