शङ्खधर

Romanized: shangkhadhara, shangkhadhar, sangkhadhara, shankhadhara

नेपाल संवत्‌का प्रवर्तक महापुरुष; शङ्खधर साख्वा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [शङ्ख+धर]

१.
नेपाल संवत्‌का प्रवर्तक महापुरुष; शङ्खधर साख्वा।
२.
हातमा शङ्ख लिने देवता; विष्णु।
३.
हातमा शङ्ख धारण गर्ने; हातमा शङ्ख लिएको।

सम्बन्धित शब्दहरू