शस्त्रधर
Romanized: shastradhara, shastradhar, sastradhar, shashtradhara
सैनिक; योद्धा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
सैनिक; योद्धा।
२.
हतियार लिएर वा भिरेर हिँड्ने; शस्त्र लिएको।