छत्रधर
Romanized: chhatradhara, chhatradhar, chatradhar, chatradhara
छत्र धारण गर्ने व्यक्ति; राजा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
छत्र धारण गर्ने व्यक्ति; राजा।
२.
राजालाई छाता ओढाउने व्यक्ति; छाते।
३.
छाता ओढ्ने।
४.
छाता लिएर हिँड्ने।