छत्र

Romanized: chhatra, chhatr, chatr, chatra

घामपानी छल्न ओढिने साधन; छाता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
घामपानी छल्न ओढिने साधन; छाता।
२.
सुनको दण्ड भएको र रत्नजडित मोतीको झल्लर लागेको छाता; एक राजचिह्न।
३.
चिया आदि बिरुवाको संरक्षणका निम्ति बनाइएको छाप्रो।

सम्बन्धित शब्दहरू