छत्रक

Romanized: chhatraka, chhatrak, chatrak, chatraka

छाताको आकार जस्तो हुने च्याउ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
छाताको आकार जस्तो हुने च्याउ।
२.
मौरीको छत्राकार चाको।
३.
छत्राकार पारेर बनाइएको शिवमन्दिर।

सम्बन्धित शब्दहरू